सार्वजनिक सवारी साधनको भाडा वृद्धि ट्याक्सीको पनि बढ्यो

काठमाडौं । सार्वजनिक सवारीका साधनहरुको भाडा बढेको छ । असार १ गतेदेखि लागू हुने गरी सबै खाले सार्वजनिक सवारी साधनको भाडा १२ प्रतिशतले वृद्धि भएको हो । यातायात व्यवस्था विभागले सवारी साधनका मेकानिकल पार्ट्स्को मूल्य, सवारी साधनको मूल्य, श्रमको दर, इन्धनमा भएको मूल्य वृद्धिलगायतका आधारका नयाँ भाडा दर कायम गरिएको बताएको छ । यातायात व्यवसायीहरुले … Continue reading सार्वजनिक सवारी साधनको भाडा वृद्धि ट्याक्सीको पनि बढ्यो